एकछिनपछि के हुन्छ भनेर थाहा नहुने हाम्रो मानव जीवन ।
तर यदि यो पृथ्वीको जीवन नै अन्त्य नभएर अर्को जीवनले हामीलाई पर्खिरहेको छ भनेतपाईं के गर्नुहुन्छ ?