लिओनार्दो दा भिन्सीले कोरेका चित्रहरूमध्येको एक प्रसिद्ध चित्र, ‘अन्तिम भोज’

‘अन्तिम भोज,’ येशूज्यूले क्रूसमा मृत्युवरण गर्नुभन्दा अघिल्लो रातमा मान्नुभएको थियो ।
त्यसोभए अन्तिम भोजको दिनमा आसन्न मृत्युको अगि येशूज्यूको अन्तिम इच्छा के थियो होला ?

Send this to a friend