“उहाँ पक्कै राम्रो ठाउँमा जानुभएको होला ।”
“उहाँसँग फेरि भेट नहोउञ्जेल थोरै मात्र पर्खौं ।”
मृत्युपछि पनि जीवन जारी रहन्छ भन्ने कुरालाई मानिसहरूले आफूले पनि थाहा नपाई सोचेकाले त्यसो भनेका हुन् जस्तो लाग्दैन ?
विज्ञानको विकासको बाबजुद खोल्न नसकिएको आत्माको रहस्यबारे
बाइबलमा जानकारी दिइएको छ ।
यो पृथ्वीको जीवन समाप्त भएपछि हाम्रो आत्मा शरीरलाई छोडेर कहाँ जान्छ होला ?
तर तिनीहरू अझ उत्तम देश(स्वर्ग), अर्थात् एक स्वर्गीय देशको इच्छा गर्छन् । …हिब्रू ११:१६
